कांग्रेसका तीन पूर्वमन्त्री उम्मेदवार नबन्ने
युवाको भावनाअनुसार नयाँलाई अवसर दिन राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवार नबन्ने निर्णय गरेको उनीहरूले बताएका छन् ।
युवाको भावनाअनुसार नयाँलाई अवसर दिन राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवार नबन्ने निर्णय गरेको उनीहरूले बताएका छन् ।
पार्टी सभापति हिमाल कार्कीका अनुसार प्रत्यक्षतर्फ दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ३-३ जनाको नाम सिफारिस गरिएको छ ।
मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
केही घण्टामै देश ठप्प पर्ने र प्रधानमन्त्री हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति बन्नुले देश चलाइरहेको छु भन्ने नेता र दललाई धक्का दिएको राप्रपाले ठहर गरेको छ।
कोरिया र नेपालबीच द्विपक्षीय आदान-प्रदान बढेसँगै भिसा आवेदनमा तीव्र वृद्धिको जवाफ स्वरूप, हानाटुरद्वारा सञ्चालन हुने KVAC ले भिसा आवेदन प्रक्रियामा सहयोग पुर्याधउने महत्वपूर्ण जिम्मेवारी सम्हालेको छ।
‘हामीले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेका थियोैँ। तर उहाँहरूको योगदानको अवमूल्यन कहिल्यै गरेनौँ,’ उनले भने।
शुक्रबार पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र केही जेन–जी अभियन्ताको टोली ज्ञापन पत्र लगेर निर्वाचन आयोग पुगेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।
सिरिजङ्गा गोल्डकपको सेमीफाइनल समिकरण पूरा हुँदा साँगुरीगढी फुटबल क्लव धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनाएको हो ।
होटलमा गर्नुपर्ने भएमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहमति लिएर खरिद सम्वन्धी कानुन र प्रचलित अन्य कानुन बमोजिम सञ्चालन गर्न सकिने खर्च मापदण्डमा उल्लेख छ ।
यो तथ्यांकले हरेक वर्ष सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै प्रभावकारितामाथि नै प्रश्न उठाएको टिप्पणी हुने गरेको छ।
चर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले सार्वजनिक गरेकी हुन् ।
सर्वोच्च अदालतले २०७४ मा गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चितत गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताएका छन् ।