११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक

काठमाडौंबाट हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मत–सम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन्।

कटारी-घुर्मी सडक मर्मतको माग गर्दै ‘सडक बैठक

वर्षौंदेखि जीर्ण सिद्धिचरण लोकमार्ग मर्मत नगरेको भन्दै स्थानीयले नयाँ शैलीले विरोध गर्न थालेका छन्। लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डको मर्मत नगरेको भन्दै बीच सडकमै स्थानीयले बैठक राखेर विरोध जनाउन थालेका हुन्।

बागलुङका स्थानीय तह सडक मर्मत गर्दै

बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ। वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो।

सडक मर्मत गर्न बजेट अभाव

नैनबहादुर शाहीले भने, मुत्युको सौदा गरेर यात्रा गर्नुपर्छ त्यो भन्दा सरकारले नै राजमार्ग बन्द गरिदियोस् ।’

बर्खा सकियो तर सडक मर्मत भएन

जिल्लाको शुभकालिका गाउँपालिका जोड्ने सडक गत जेठवाट सञ्चालनमा आएको छैन। स्थानीय चुनावका बेला जसोतसो राजनीतिक दलले आफैं मर्मत गरेर चुनाव प्रचार सम्म गरे। तर चुनावको परिणाम आए यता सडकमा गाडी चलेका छैनन्।

सरकारले चाडपर्व लक्षित गरेर सडक मर्मतसम्भार गर्ने

दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।

चार वर्षमा दुई सय १८ किमी सडक कालोपत्र

प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्