१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रदेश ४ का अर्थमन्त्री भन्छन् : सांसदलाई रकम किन दिने ?

प्रदेश ४ सरकारले सांसदले खर्च गर्न पाउनेगरि निर्वाचन क्षेत्र विकास कोषमा रकम छुट्याएको छैन।

निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका छन्।

अर्थमन्त्रीले साहस गर्न सक्नुभएन : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सांसदलाई बजेट दिने कुरा संघीयता र संसदीय व्यवस्थाको विपरित भएको बताएका छन्।

केन्द्र र प्रदेश सरकार परिपूरक : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय सरकार र प्रदेश सरकार एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक संस्था भएकाले सोही अनुसार बजेट विनियोजन गरेको बताएका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भने, ‘संघ र प्रदेशलाई यहाँ प्रतिस्पर्धीका रुपमा हेरियो, खासमा प्रदेश र संघ एकअर्काका परिपूरक हुन्, प्रतिस्पर्धी होइनन्,’ अर्थमन्त्री खतिवडाले भने, ‘पहिलोपटक प्रदेशलाई बजेट छुट्याएर अभ्यास गरौं, अब अर्को आर्थिक वर्षमा थप छुट्याउँछौं।’ उनका अनुसार संविधानमा उल्लेख भएको संघ र प्रदेशको अधिकार र दायित्वलाई आधार मानेर बजेट विनियोजन गरिएको हो।

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन्।

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको शुक्रबारको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरूले उठाएका विषयमा जवाफ दिने भएका छन्।

अर्थमन्त्रीको श्वेतपत्र, आगामी बजेट र आशा

अर्थमन्त्रीले नै पेस गरेको श्वेतपत्रअनुसार अर्थतन्त्र चुनौतीपूर्ण छ । अर्थतन्त्रलाई सही मार्गदर्शन प्रदान गरी समग्र आर्थिक परिसूचकहरूलाई सकारात्मक बनाउँदै सरकारी ढुकुटी भरिपूर्ण बनाउनु र आम नागरिकका माग सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नु अर्थमन्त्रीका लागि अग्निपरीक्षाकोविषय हो।

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताएका छन्।

पूर्वमन्त्री ढकाल र फिजीका अर्थमन्त्रीबीच भेट

पूर्वमन्त्री तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशियाका अध्यक्ष एकनाथ ढकाल र फिजीका अर्थमन्त्री ऐयाज़ साइद खैयुमसंग भेट बार्ता भएको छ।

अर्थमन्त्रीलाई बजेटबारे विनोद चौधरीले दिए सुझाव

नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवर्द्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।

आर्थिक समृद्धि प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा

संघीय संसद्, प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५–७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

वित्तीय प्रणालीमा चक्रिय संकट आइरहन्छ :अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले वित्तीय प्रणालीमा चक्रिय संकट आइरहने र त्यसबाट बच्न रणनीतिक उपायहरु अपनाउनु पर्ने बताएका छन्।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एनआइडिसी डेभलपमन्ट बैंक लिमिटेड गाभिई एकीकृत कारोबार कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

व्यावसायिक वातावरण बिगार्न दोहोरो कर लाग्दैन : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक वातावरण बिगार्ने गरी दोहोरो कर नलगाउने बताएका छन् । मुलुक संघीय संरचनामा गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारले लिने करको बारेमा व्यवसायी त्रसित भइरहेको बेला अर्थमन्त्री खतिवडाले कुनै पनि हालतमा दोहोरो कर तिर्नु नपर्ने जानकारी दिए।

सबैलाई सन्तुलन हुने बजेट आउँछः अर्थमन्त्री खतिवडा

मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्