प्रतिनिधिसभा चुनाव: ५१ थरी सामग्री जुटाउँदै निर्वाचन आयोग
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आवश्यक ५१ थरी सामग्री जुटाउने प्रक्रियामा निर्वाचन आयोग लागेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आवश्यक ५१ थरी सामग्री जुटाउने प्रक्रियामा निर्वाचन आयोग लागेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।
रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० र कुरिलो प्रतिकिलो रु २,४०० निर्धारण गरिएको छ।
डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले शनिबार नै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले शैक्षिक नतिजा तथा शैक्षिक गतिविधिको उचित कार्यान्वयनका आधारमा विद्यालयलाई अनुदानदेखि १० उत्कृष्ट शिक्षकलाई शैक्षिक भ्रमणसम्मको कार्यक्रम अघि सारेको छ।
भगवान् जगन्नाथ, बलभद्र र सुभद्राका मूूर्तिहरू निमको काठबाट बनेका हुन्छन्। हिन्दु धर्ममा निमलाई धेरै पवित्र र औषधीय गुणयुक्त वृक्ष मानिन्छ।
यसअघि पनि ग्रोकले यौनजन्य सामग्री सिर्जना गरेपछि विवाद भएको थियो। प्रयोगकर्ताहरूले ग्रोकलाई बालबालिकाको छविमा यौनजन्य परिवर्तन गर्न लगाउने घटनाहरू बढ्दै गएपछि विश्वव्यापी आलोचना बढेको छ।
पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड)को तेस्रो पटक म्याद थप गरिएको छ।
उनले कान नसुन्ने र बोल्न नसक्नेहरूको सशक्तीकरण, शिक्षा र उपचारको कामलाई निरन्तर अघि बढाउँदै छन्।
हाल प्रयोगमा आइरहेको बागलुङदेखि ढोरपाटन जोड्ने सडकको दूरी एक सय २६ किमी छ।
थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरूको सङ्ख्या जम्मा ३५५ पुगेको छ।
आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दैछन्।
जीवन मान्छेको होस् या कुकुरको, समान हुन्छ तर जिउने शैली फरक हुन्छ भने आयु सृष्टिकर्ताले तोकिदिएको हुन्छ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन्।
अध्यागमन विभागले प्रणालीगत सुधारअन्तर्गत ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यान्वयनमा ल्याएको छ।