९ मंसिर २०८१ आइतबार
image/svg+xml

दोहोरो चरित्रले गर्दा आलोचना खेप्दै छन् कांग्रेसका महामन्त्रीहरू

करिब एक वर्षपछि भएको केन्द्रीय समिति बैठकमा समेत पार्टी सभापति देउवाको बचाउमा उभिएका केन्द्रीय सदस्यहरूको सङ्ख्या देखेर संभवत धेरै कार्यकर्ता र सर्वसाधारण चकित भएको हुनुपर्छ। किनकि पार्टी बाहिरबाट हेर्दा त संस्थापन पक्ष बिस्तारै कमजोर हुँदै गएको भान हुन्थ्यो।

महामन्त्री थापाले गरे थप २२ विभागको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्र थप २२ वटा विभाग गठन गर्न प्रस्ताव गरेका छन्।

संसदीय दलको नेता बदल्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन्।

काँग्रेस बदल्न महामन्त्री पद पनि त्याग गर्न तयार छु: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्।

बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्न सक्छः महामन्त्री थापा

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन्।

बजेट प्रणालीमा सुधार गरौं: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने गगन थापाको चेतावनी

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

काँग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छः महामन्त्री थापा

काँग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरुको साथ छोड्न उनको आग्रह थियो।

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन्।

नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्न महामन्त्री थापाको माग

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्।

दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्: गगन थापा

उनले भने, 'अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्।'

धेरै पटक मौन बसे, अब त अति भयो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले पार्टीभित्र आफूले राखेका विषयले प्रवेश नपाएको गुनासो गरेका छन्।

राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलब बाहेकका सुविधा कटौती गरौँ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलको उपचार खर्चबारे सांसद गगन थापाको सचिवालय

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे वहस सतहमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्