छोराले गरे बुवाको हत्या
अछाममा छोराले चिरपटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्षीय मिने ढोलीलाई उनकै सहोदर जेठो छोरा प्रेम ढोलीले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन्।
अछाममा छोराले चिरपटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्षीय मिने ढोलीलाई उनकै सहोदर जेठो छोरा प्रेम ढोलीले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन्।
भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतीको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ परेका छन्।
आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा भारत प्रशासित काश्मीरमा ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ। उनको बलात्कार र हत्या गरेको आशंकामा आठ जनालाई पक्राउ गरिएको थियो।
श्रीमतीसँग सामान्य विवाद भएपछि सिद्धार्थ क्याम्पसस्थित बुङ्चीमा एक व्यक्तिले इँटाले हिर्काएर श्रीमतीको हत्या गरेका छन्।
पहाडमा गाँउहरुमा माटो, ढुंगा, काठ, बाँस लगायतका सामाग्री प्रयोग गरेर घर बनाउने गरिन्छ। हावा आउनेतीर अलिकती छाल्की, बस्न तथा सुस्ताउनका लागि पिँडि, बरण्डा बनाइएको हुन्छ। प्रायः घरहरुमा जस्ता लगाईएको हुन्छ, कतिपयका खर (फुस) कै छाना छन्। घरको पिँडी, वादर्लीमै सुत्ने चलन पनि हुन्छ। गर्मीबढ्न थालेपछि बाहिरै सुत्ने गरेको पनि पाईन्छ।
रुपन्देहीको देवदहमा एक जना युवकको हत्या भएको छ। देवदह नगरपालिका वडा नं ८ प्रेम टोलका २८ बर्षीय सुमन थापाको गएराती हत्या भएको हो।
दुई बर्षीया बालिकाको जबरजस्ती करणी पछि हत्या प्रयास गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
निर्मला हत्यापछि पनि धेरै घटनाहरु घट्नुमा सरकारी उदासिनता जिम्मेवार रहेको वक्ताहरुले ठहर गरेका छन्। शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को आयोजनामा 'बढ्दो महिला हिंसा र यसको निकास' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले शक्ति र कानूनको दुरुपयोग नर्गन चेतावनीसमेत दिएका छन्।
उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ। न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई ' सामान्य बुझाइ भन्दा बाहिर रहेको' बताएका छन्।
ललितपुरको महाँकाल गाउँपालिकामा वडा नम्बर ४ कालेश्वर बतासे डाँडामा आमा छोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ।
वैशाख २९ गते साँझको समयमा हिलिहाङ–४ मा १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्न पदम तामाङ र भगिरथ बाँस्तोलालाई प्रहरीले पक्राउ गरी बयान तथा थप अनुसन्धान गरिरहेको छ।
रुपन्देहीको गैडहवा गाउँपालिका १ भुझौलीकी १८ वर्षीय सवनाम निशा गत बैशाख ३० गतेदेखि हराइरहेकी थिइन्। आफ्नै घरबाट बेपत्ता उनी जेठ १ गते विहान नजिकैको रुपन्देही कपिलवस्तुको सीमा सुख्खा खोला नजिक मृत अवस्थामा फेला परिन्। सवनामका पिता मोहम्मद ईसहाकले छिमेकी असरुद्धिन मुसलमानले हत्या गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थाल्यो।
घरनजिकै खेलिरहेको बेला करनलाई छिमेकमै डेरागरी बस्ने भारतीय नागरिक विकाश शर्माले फकाइफूलयाई वीरगन्जको घण्टाघरसम्म ल्याएपछि टेम्पुमा चढाएर अपहरण गरी लगेका थिए।
वैशाख अन्तिम साताको एक विहान जिल्लामा सनसनीपूर्ण खबर फैलियो, हिलिहाङ गाउँपालिका ४ को कात्तिके भन्ने ठाउँमा एक किशोरीको निर्मम हत्या भयो। कस्ले मार्यो, किन मार्यो भन्ने प्रश्नसहितका चर्चाले त्रास पनि फैलियो।