५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

६ महिनामा ३२ प्रतिशत पुँजीगत बजेट खर्च

संघीय सरकारअन्तर्गत रहेका बाँकेका सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा पुँजीगत बजेट ३२ प्रतिशत मात्रै भएको छ।

उखुको रकम नपाउँदा किसानको दशैँ खल्लो

किसानले रकमको अभावमा चाडपर्व मान्न अप्ठ्यारो पर्ने स्थिति आउन नहुने अध्यक्ष यादवको भनाइ छ। उखु क्रसिङको सिजन फेरि आउन थालेकोले यस पटक चिनी उद्योग सञ्चालनमा आउनु भन्दा पहिले नै उखुको मूल्य निर्धारण गर्न पनि सरकारसित अध्यक्ष यादवले माग गरेका छन्।

ठूला योजनाको काम सुस्त, लापरवाहीले विकास प्रभावित

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जगत भट्टले निर्माणाधिन ठूला आयोजनाको गत आर्थिक वर्षमा विनियोजन भएको बजेट पुरै खर्च हुन नसकेको बताएका छन्। रानीजमरा कुलरिया सिँचाइ आयोजनाको पूँजीगततर्फ दुई अर्ब ५८ करोड ४५ लाख बजेटको अख्तियारी आएकोमा एक अर्ब ७८ करोड ३६ लाखमात्र खर्च भएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्