coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका

बाह्रै महिना सिरोटो हावा चलिरहने पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिकाबाट प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमाल अवलोकन गर्न सकिन्छ।

छोरालाई आफैं भारत भगाएर उल्टै धम्क्याएको गुनासो

दैलेखको दुल्लु नगरपालिकाकी सपना (नाम परिवर्तन) लाई गत जेठ ४ गते गुराँस गाउँपालिकाका सुरेश खत्री (२२) ले विवाहको प्रलोभन दिएर भगाए।

'झ्याजेटोल' जहाँबाट लाखौँको तरकारी निकासी हुन्छ

दैलेख गुराँस गाउँपालिका- ८ झ्याजेटोलका गोपीलाल खड्का यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाएका छन्।

कमिसनको लोभमा नियमविपरीत भुक्तानी

कमिसनको लोभमा नियमविपरीत स्थानीय तहले पेस्की रकम भुक्तानी गरेको पाइएको छ। योजनाको रकम काम नहुँदै अग्रीम रूपमा कमिसनको लोभमा नियमविपरीत करोड बढी रकम दिएको पाइएको हो।

दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै योजना सम्झौता गर्ने

दैलेखको गुराँस गाउँपालिकाले उपभोक्ताहरुलाई सहज होस् भनेर साना योजनाहरु बस्तीमै पुगेर सम्झौता गर्ने निर्णय गरेको छ।

कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको शव विद्यालयको बरण्डामा फेला परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्