रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको बुधबार शपथ ग्रहण हुँदैछ।
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको बुधबार शपथ ग्रहण हुँदैछ।
अभिनेत्री सलिना तामाङ अभिनेता मुकुन भुसालको अपोजिट आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’ मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिको र इक्वेडरबिचको खेल सुरु हुन ढिलाइ भएको छ।
एमबाप्पे विश्वकपको नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने खेलाडी बनेका छन्।
अफ्रिकी फुटबलले उत्तर अमेरिकी राष्ट्रमा जारी विश्वकप २०२६ मा पाएको सफलता र उसको रूपान्तरण कुनै चमत्कारभन्दा कम छैन।
नेपालसँग पनि समृद्धिको अथाह सम्भावना छ। आवश्यक कुरा त्यो सम्भावनालाई सही दिशामा परिचालन गर्ने इच्छाशक्ति र दीर्घकालीन रणनीति हो।
अहिले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ।
नेपाल राष्ट्र बैङ्कले बुधाबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ।
मंगलबार राती भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो।
बुधबार भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ।
यस वर्ष मनसुन ढिलो गरी सुरु भएको छ। मध्य असार भइसक्दा बल्लबल्ल देशभर विस्तार हुने क्रममा छ।
दक्षिण एसियाभरका लाखौं गृह-श्रमिक (होम–बेस्ड वर्कर्स) को जीवनस्तर रूपान्तरण गर्न सफल काठमाडौं घोषणापत्र जारी भएको २५ वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा विशेष समारोह आयोजना गरिएको छ।
राहदानी विभागमा राहदानीको मौज्दात रित्तिँदै गएको छ। हाल विभागसँग करिब ३३ हजार राहदानी मात्र मौज्दात रहेको र यसले अबको करिब एक हप्ताका लागि मात्र वितरण धान्न सक्ने देखिएको छ।