९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

भक्तपुरको सुरक्षा अब चुस्तदुरुस्त हुन्छ: एसपी केसी

'स्थापनाकालदेखि जिल्ला र प्रहरी प्रशासनबीच सम्बन्ध सुमधुर थियो, त्यो सम्बध आगामी दिन पनि निरन्तर हुन्छ, उनले भने, प्रहरी प्रशाशनसँंग माात्रै होइन, स्थानीय, केन्द्र, प्रदेश सरकारसँंग पनि हामी सुमुधर सम्बन्ध अगाडि बढाइ जानेछौं।'

अरुको नाममा ट्रायल दिने पाँंच जना पक्राउ

विभिन्न मितिमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित नियन्त्रणमा लिइ लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जनाएको छ।

कल सेन्टरबाट चिनियाँ नागरिकसहित ८० जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

छुट्टाछुटै ठाउँंमा एकैदिन दुईको मृत्यु

भारत बिहार घर भएको, ग्यास स्टोभ मर्मत गरी एक्लै बस्ने वर्ष ४० को मोदी शाह सोही घरको ट्वाईलेटभित्रको वालमा कोल्टो परी अचेत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्