२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ताइवानमा ६.४ रेक्टरको भूकम्प,२ को मृत्यु

ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब ३०० मानिसहरू घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

पाकिस्तानमा भूकम्प, एकको मृत्यु

पाकिस्तानमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।बुधबारको भूकम्प ६.२ म्याग्निच्युड रहेको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

भूकम्पले हल्लियो भारत

भारतमा भूकम्पको कडा धक्का महसुस गरिएको छ। अफगानिस्तानको हिन्दु कुश क्षेत्रलाई केन्द्रविन्दू बनाएर बुधबार दिउँसो १२ः४० मा गएको ६ दशमलब १ रेक्टर स्केलको धक्का भारतका विभिन्न सहरमा महसुस गरिएको हो।

गोरखा भूकम्प : मानवीय क्षतिका कारण सार्वजनिक

२०७२ साल बैशाख १२ मा गएको गोरखा भूकम्पका बेला हडबडाएर हिड्ने वा केहि नगर्ने भन्दा घुँडा टेकी गुडुल्की मारी कुनै ओत लिएर बस्ने मानिसमा चोटपटक कम लागेको एक अध्ययनले देखाएको छ।

भूकम्प पीडितलाई चीनको सोलार सहयोग

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले भूकम्प प्रभावित क्षेत्रका ३२ हजार स्थानीयलाई निःशुल्क सौर्य ऊर्जा प्रदान गर्ने भएको छ। केन्द्रले चीन सरकारको सहयोगमा ३२ हजार सेट साना सौर्य ऊर्जा प्रणाली र तीन सय २५ सेट सौर्य टुकी वितरण गर्न लागेको हो।

३२ हजार भूकम्प प्रभावितलाई निःशुल्क सोलार

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले भूकम्प प्रभावित क्षेत्रका ३२ हजार स्थानीयलाई निःशुल्क सौर्य ऊर्जा प्रदान गर्ने भएको छ । केन्द्रले चीन सरकारको सहयोगमा ३२ हजार सेट साना सौर्य ऊर्जा प्रणाली र तीन सय २५ सेट सौर्य टुकी वितरण गर्न लागेको हो।

एक लाख अनुदान थपले भूकम्प पीडितमा खुसी

घरको जग हालेर दोस्रो किस्ताका लागि निवेदन दिएका सिद्धलेक गाउँपालिका ५, चापखोलाका सीता गुरुङ घर बनाउन सरकारले अनुदान थप गरिदिएपछि खुसी भएकी छन्। पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर बनाउन थालेका सीताले निर्माण सामग्री महंङगीएकाले घर बनाउन नसकेको बताइन्।

भूकम्पपीडित कक्रक्क

भूकम्पपछिको तेस्रो हिउँद पनि अस्थायी टहरामा गुजारिरहेका पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन् । हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरामा ठिही निम्त्याएको छ भने जाडो ह्वात्तै बढ्दा मध्ये तथा बेंसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

भूकम्पीय जोखिम र प्रतिकार्य

भूकम्प कुन बेला, कुन समय तथा स्थानमा जान्छ भनेर अग्रिम रूपमा बताउन सक्ने प्रविधिको विकास भएको छैन । यद्यपि भूकम्पविद्हरूले यसको सामान्य रूपमा भविष्यवाणी मात्र गर्न सक्छन् । यसर्थ, विभिन्न समयमा भएका अध्ययनहरू र भूकम्पविद्हरूले गर्ने गरेका भविष्यवाणीहरूका आधारमा नेपाल विश्वका १९८ मुलुकमध्ये भूकम्पीय जोखिमका हिसाबले ११ औँ जोखिमपूर्ण स्थानमा रहेको छ भने काठमाडौँ उपत्यका त विश्वकै जोखिमपूर्ण सहरका रूपमा रहेको मानिन्छ ।

झरी र हिमपातले भूकम्प पीडितलाई झन् पीडा

तेस्रो हिउँद अस्थायी टहरोमा गुजारिरहेका भूकम्प पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन्। हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरोमा ठिही निम्त्याएको छ भने ह्वात्तै जाडो बढ्दा मध्ये तथा वेँसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

उच्च हिमाली जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ।

बैंकको ढिलासुस्तीले भूकम्पपीडितलाई सास्ती

जिल्लामा रहेका बैंकहरूले भूकम्पपीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा भूकम्पपीडित मारमा परेका छन् । आफ्नो नाममा निकासा गरिएको रकम समयमा नपाएको भन्दै पीडितहरू गुनासो लिएर जिल्ला प्रशासन कार्यालयसमेत पुगेका छन् ।

बैंकले समयमै रकम नदिएको भन्दै प्रशासन पुगे भूकम्प पीडित

जिल्लामा रहेका बैंकहरुले भूकम्प पीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा पीडितहरु मारमा परेका छन्। आफ्नो नाममा निकासा भएको रकम समयमा नपाएको भन्दै पीडितहरु गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ। मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

निर्माण सामग्रीमा महँगिएपछि जगमै सीमित भूकम्पपिडितका घर

निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि गाँउगाँउमा जग राखेका घर अलपत्र भएका छन् । निर्माण सामग्री महँगो भएपछि मच्चाएपछि यतिबेला पुस मसान्तअगाडि नै घरको जग राखिसकेका स्थानीयको समेत घर निर्माण कार्यले गति लिन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्