२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूकम्पको तीन वर्षः उठे १८ प्रतिशत घर

१२ वैशाख २०७२, नेपालमा महाविनाशकारी भूकम्प गएको दिन। आजभन्द ठीक तीन वर्षअघिको त्यो त्रासदीपूर्ण घटनाको स्मरण धेरै नेपालीमा ताजै छ।

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

पत्रकार किशोर पन्थीले महाभूकम्प २०७२ का घटना समेटिएको आफ्नो पुस्तक 'कम्पन' ल्याएका छन्। पुस्तकमा भूकम्प पीडित, भूकम्पमा परेर जीवित र उद्दारकार्यमा सहभागिहरुका कथा समेटिएको छ।

जगमै सिमित भूकम्प पीडितको घर

डीपीसी सकिएर छोडिएको घर। चारैतिर एक–एक वटा रड गाडिएको छ। वरपर गाडिएको रड बाङ्गा टिङ्गो भइसकेको छ। बेनिघाट रोराङ १ का बीरबहादुर तामाङले सुरु गरेको घरको जग अलपत्र छ। तामाङले पहिलो किस्ताको ५० हजार लिएर घर बनाउन सुरु गरेका थिए।

इन्डोनेसियामा भूकम्प, २ को मृत्यु, ३ सय घरमा क्षति

इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन्।

भूकम्पपीडितले आवास अनुदान पाएनन्

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका क्षेत्रबहादुर कार्कीको घरको चारै सुरमा चिरा पर्‍यो । घर बस्न नमिल्ने गरी चिरा परेपछि चारजनाको कार्की परिवार पालमुनि बसिरहेको छन्।

काठमाडौंमा राति भूकम्पको धक्का

काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिक न्यूजलाई जानकारी दिए।

भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग

विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन्।

मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि भूकम्पपीडितलाई सहज

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सहज भएको छ।

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद तीन महिना थप (भिडियो)

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।

‘हाम्रा लागि अर्को भूकम्प गइसक्यो’

उपत्यकाका पुराना नेवार बस्तीमध्ये पर्छ, ललितपुरको खोकना । यसलाई सात सय वर्षअघिको मानिन्छ । ऐतिहासिक बस्ती भएकाले यहाँ परम्परागत पेसा अपनाउनेको बाहुल्य छ । नेवार संस्कृतिको जीवन्त संग्रहालयका रूपमा चिनिने यो बस्तीमा एक हजार पाँच सय हाराहारी परिवार छन्।

इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीसँग बताएका छन्।

भूकम्पमा १५ को मृत्यु

शुक्रबार बिहान पपुवान्युगिनीमा ७.५ रेक्टरको भूकम्प जाँदा १५ जनाको मृत्यु भएको छ। भने दर्जनौं घाइते भएका छन्।

‘भूकम्पपीडितको लालपुर्जा नहुँदा समस्या छ’

जनप्रतिनिधि भएर आएसँगै नगरपरिषद्बाट नीति तथा कार्यक्रम र बजेट ल्यायौँ नगरपरिषदबाट पारित भएका योजना अहिले कार्यान्वयन चरणमा छन्। सम्पूर्ण टोल विकास समितिमा उपभोक्ता समिति गठन गरेर वडाले अघि सारेका योजनालाई कार्यान्वयन गरिरहेका छौँ । वडा कार्यालयले पञ्चकन्या मार्ग, अमरज्योति मार्ग, भुवनेश्वरीमार्ग लगायत स्थानमा सडक ढलान÷कालोपत्रे सम्पन्न गरिसकेको छ।

भूकम्पपछिको पुनर्निर्माण : अनुदान लिए, घर बनाएनन्

गजुरी गाउँपालिका ६ का केदारनाथ अधिकारीले घर बनाउन पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन्। तर घर बनाउने कुनै सुरसारै छैन। ‘घर बनाउन लगेको पैसा अरु काममा खर्च भयो घर कसरी बनाउनु’ केदारनाथले भने, ‘पैसा नभएर घरको जग हाल्न सकेको छैन्।’

ईन्जिनियर नहुँदा दोस्रो किस्ता लिनबाट भूकम्प पीडित बञ्चित

ईन्जिनियर अभावमा खोटाङका भूकम्प पीडित आवास निर्माण बापतको दोस्रो किस्ता लिनबाट बञ्चित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्