२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तिहारमा जुवातास खेल्ने १ सय ६५ जना पक्राउ, ३५ लाख बरामद

तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ।

देशभरीबाट जुवातास खेल्ने ९० जना पक्राउ

तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ।

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै तीन करोड ५९ लाख १० हजार बराबरको रकम बाहिरिएको देखिन्छ। कूल १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले दुई करोड २३ लाख ५६ हजार राजश्वसमेत सङ्कलन गरेको छ।

चार जुवाडे पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।े

पोखराबाट ८ जुवाडे पक्राउ

पोखरा महानगरपालिका १३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनलाई प्रहरीले पक्राउ गरेको छ। सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नाै जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका १६ बालाजु बाईपास मनमैजु मार्ग बस्ने ६३ वर्षीय लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी भक्त सहित ९ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ।

जुवाखालबाट तीन करोड ५१ लाख बरामद

तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल भएको हो।

चाडपर्वमा जुवातास नखेल्नुस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गरेका छन्।

चार लाख रुपैयाँसहित जुवातास खेल्ने ३९ जना पक्राउ

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन्।

जुवातास खेल्ने चार जना पक्राउ

प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ८ बोडेस्थित सोम मगरको घरमा तास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ।

जुवा खालबाट नगदसहित पाँच पक्राउ

मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्