२५ असार २०८१ मंगलबार
image/svg+xml

घरेलु हिंसाबाट पीडित पुरुषले दिन थाले उजुरी

प्रहरी निरीक्षक विष्टले भने, 'कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन्, हामीले आवश्यक कारबाही गरिरहेका छौँ।'

सीमा स्तम्भका पनि दिन आए...

झन्डै आधा दशकपछि नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ।

कारागारका कैदीबन्दी जोखिममा

बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए।

ट्रकको ठक्करबाट युवकको मृत्यु

कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो।

बाँकेमा उपचाररत सबै घाइते खतरामुक्त

जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ।

भूकम्पबाट घाइते एकको उपचारको क्रममा मृत्यु

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो।

कात्तिक १५ देखि मुख्यमन्त्री कोहलपुर गोल्ड कप

कोहलपुर रेसिङ सहारा क्लब बाँकेको आयोजनामा यही कात्तिक १५ गतेदेखि गोल्ड कप सुरु गर्न लागिएको हो ।

उद्धारका क्रममा प्रनाउमाथि नै चक्कु प्रहार

इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्।

बाँकेमा मूर्ति विसर्जनको लागि सुरक्षा व्यवस्था कडा

दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ।

बाँकेमा मुस्लिम समुदायका अगुवाहरूले यसरी मनाए दसैं

सद्भावको शहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन्।

बाँकेमा आज मदिरा बिक्री वितरण तथा उपभोगमा रोक

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ।

लामो समयदेखि भोको भएका कारण बाँकेमा पाटेबाघको मृत्यु

डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्