७ आश्विन २०८१ सोमबार
image/svg+xml

च्याम्हासिंहमा आगलागी

भक्तपुरको च्यामासिंहमा शुक्रबार राति आगलागी भएको छ। च्यामासिहस्थित कैलास विकास बैंक नजिकको कवाडी गोदाममा आगलागी भएको हो।

छात्रावासमा आगलागी हुँदा २५ लाखको क्षति

जिल्लाको फाकफोकथुम गाउँपालिकास्थित बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। फाकफोकथुम–६, फुस्रेस्थित तीनजुरे बोर्डिङ स्कुलको छात्रावासमा गएराति आगलागी भएको हो।

पुरानो बसपार्कस्थित भ्यू टावर निर्माणस्थलमा आगलागी (भिडियोसहित)

काठमाडौं पुरानो बसपार्कमा भ्यू टावर निर्माणस्थलमामा आगलागी भएको छ।

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख रुपैयाँ बढीको क्षति भएको छ।

आगलागीबाट रौतामाईमा लाखौंको क्षति

उदयपुरमा भएको आगालगीबाट एक स्थानीयको लाखौंको घर र धनमाल नष्ट भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ४ नचनेस्थित जितबहादुर मगरको घरमा दुई दिनअघि अचानक लागेको आगोबाट फुसको छाना भएको दुईतले घर, भान्सा घर र गाई गोठ जलेर नष्ट भएको हो।

नेविको बिस्कुट उद्योगमा आगलागी

रुपन्देहीको नेविको भैरहवा प्रालि (विस्कुट फेक्ट्री)मा आगलागी भएको छ। बिहान करिब साढे सात बजे लागेको आगलागीका कारण मेसिनहरुमा क्षति भएको छ। बिहान मेसिन स्टार्ट गर्ने क्रममा कर्नरमा रहेको मेसिनबाट इलेक्ट्रिक सर्ट भई आगलगी भएको उद्योगमा कार्यरत मजदुरहरु उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ।

हाइटीमा बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ। हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

कफी सपमा आगलागी : विमानस्थलको सुरक्षा सतर्कतामा प्रश्न

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार राति आगलागी भएको छ। विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ। विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ। सबै प्रकारका सुरक्षा सतर्कता अपनाउनु पर्ने संवेदनशिल क्षेत्रमा भएको आगलागीले यहाँको अवस्थालाई झल्काएको छ।

प्लाष्टिक उद्योगमा आगलागी

वीरगन्जको गण्डक चोक नजिक वाईपास सडकमा रहेको अमृत प्लाष्टिक उद्योगमा बुधवार बिहान आगलागी भएको छ। आगलगीबाट उद्योगमा भारी क्षति भएको अनुमान गरिएको छ। बिहान ३ बजे आगो उद्योग प्रांगणमा फैलिएपछि त्यसलाई नियन्त्रणको प्रयास थालिए पनि ३ घण्टापछि करिब ६ बजे मात्र आगो नियन्त्रणमा आएको थियो।

ललितपुरमा भीषण आगलागी, दुई घाइते(भिडियाेसहित)

ललितपुरको बखुण्डोलस्थित उत्तर कोरियाली दूतावास नजिक एक कवाडी पसलमा भीषण आगलागी भएको छ। आइतबार बिहान झण्डै सवा ११ बजेबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ।

जलेर एकल महिलाको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब दुई लाख मूल्य बराबरको क्षति भएको छ। अचानक विद्युत भार कटौती भएर आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

चिसोमा ओढ्ने ओछ्याउन जलेर पीडित परिवारलाई कम्बल

सिराहाको धनगढीमाई नगरापालिका ११ सोनापुरमा बिहीबार साँझ आगलागी हुँदा एक परिवारको दुई घर जलेर नष्ट भएको छ। खाना पकाउन बालेको चुलोबाट सल्केको आगोको लप्काले रामप्रसाद यादवको दुई वटा घर जलेको छ।

रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु

रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्