७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

च्याम्हासिंहमा आगलागी

भक्तपुर- भक्तपुरको च्यामासिंहमा शुक्रबार राति आगलागी भएको छ। च्यामासिहस्थित कैलास विकास बैंक नजिकको कवाडी गोदाममा आगलागी भएको हो।

भक्तपुर, थिमीलगायतका दमकल तथा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको स्थानीयले बताए। आगलागीको कारण भने अहिले खुल्न नसकेको जनाइएको छ।

प्रकाशित: २४ फाल्गुन २०७६ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App