३ असार २०८१ सोमबार
image/svg+xml

पर्वतारोही श्रेष्ठ वाइवाइको ब्रान्ड एम्बासडर

चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

महिला नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्य समितिको चयनसंगै फोटो पत्रकार क्लब नेपालको ११ औ साधारण सभा सम्पन्न भएको छ। सभाले क्लबको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व चयन गरेको छ।

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ।

बंगलादेशी दूतावास अगाडि फोटो पत्रकारद्वारा प्रर्दशन (भिडियो/फोटो)

नेपाली फोटो पत्रकारहरूले बंगलादेशी दूतावास अगाडि प्रदर्शन गरेका छन्। बंगलादेशी सरकारले त्यहाँका वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

रसाएका आँखा क्यामेराले छेक्दै तस्बिर खिचेँ [ब्लग]

मनले त एक कुनामा बसेर सुँकसुकाउँ जस्तो लाग्थ्यो तर पेशागत धर्म निभाउन म त्यहाँ निशब्द भएर उभिएको थिएँ।   सिमसिम पानी परिरहेको थियो । लाग्थ्यो, मौसमले पनि शोक मनाइरहेको छ, अविराम आँशु झारेर । शोकाकुल आफन्तजन आकाशबाट बर्सेको पानी तर्काउन ओत लागेर बसेका थिए । तर आँखाबाट बर्सेको भल तर्काउन हम्मे थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्