१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जनतामा जाऔँ, माओवादी पुनः एक नम्बर हुन्छ : नेता पौडेल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्ने पार्टी नै माओवादी भएकाले आगामी निर्वाचनमा पहिलो नम्बर बन्ने बताएका छन्।

गठबन्धन आगामी चुनावसम्मै: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन्।

आफ्नो राजनीति सकिने डरले ओलीले संसद चल्न दिएनन् : बिडारी

एमसिसीको बारेमा अहिले धेरै चर्चा भइरहेको छ, यो नेपालको हीतमा हुनेगरी देउवाजीले पास गर्नुहुन्छ र अर्को कुरा एमसीसी संसदमा ल्याइनु हुँदैन।

असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने : प्रचण्ड

उनले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए।

जनकपुरधाममा प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' शनिबार जनकपुरधाम आइपुगेका छन्।

संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ: प्रचण्ड

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

संशोधन गरेरमात्र एमसिसी पास : सांसद राई

नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवं सांसद राईले केही प्रावधान संशोधन गरेरमात्र एमसिसी पास गर्न सकिने बताएका हुन्।

गठबन्धनका गथासा

अहिले आएर फेरि देउवालाई एमसिसी पारित गर्ने विषयमा गठबन्धनको दह्रिलो साथ आवश्यक छ। नेपालले पनि यतिबेला गठबन्धन बलियो बनाउन र सरकारलाई अक्षम सावित हुनबाट जोगाउन भूमिका खेल्नुपर्ने बेला आएको छ।

परिवर्तन र क्रान्तिको पक्षमा कम्युनिष्ट एकताको झण्डा उठाउँछु: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन्। उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए।

अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्छ: अर्थमन्त्री शर्मा

बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताएका हुन्।

माओवादी एक नं पार्टी नबन्दासम्म स्थायित्व र विकास हुँदैन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्।

केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेँ, त्यो ज्ञान काँग्रेस र माधवजीलाई पनि काम लाग्छ : प्रचण्ड

नेकपा पार्टी गठन गर्दाताका सहमति ओलीले तोडेको आरोप लगाउँदै प्रचण्डले ओलीले प्रधानमन्त्री बन्नका लागि ठगी धन्दा चलाएको बताए।

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा महरा

यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

माओवादी बैठकको निर्णय : अन्य शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्ने

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले बैठकले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको जानकारी दिँदै उनले विभागको प्रमुख पनि तोकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्