संसद् अवरोध हटाउन माओवादीले पहल गर्ने
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन।
नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशनले प्रदेश समितिमा पदाधिकारी टुंगो लगाउन सकेको छैन।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन्।
प्रदेश नम्बर १ मा २५९, प्रदेश नम्बर २ मा २७१, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने निर्णय गरिएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन्।
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलहरुबीचको सहमतिविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।
उनले माओवादी कमजोर भयो भने देश कमजोर हुने भएकाले माओवादीलाई बलियो बनाउनुपर्ने सन्देश देशभर गएको दाबी गर्दै हिमालदेखि तराईसम्मबाट पार्टी प्रवेश गर्नेहरुको संख्या बढिरहेको बताएका हुन्।
उनले भने, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि! संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ। त्यो बिर्सेका छैनौँ। अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ।”
सात भौगोलिक प्रदेश र उपत्यका विशेष प्रदेशको सम्मेलन यही मसिर २५ गते हुँदैछ। माओवादीले यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरेका छन्।
अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए।
कांक्षी धेरै भएका कारण ६५ सदस्यीय नगर कमिटीदेखि पदाधिकारी छान्नेसम्म चुनावै गराउनुपर्ने अवस्था आएको प्रदेश इन्चार्ज राजन किरातीले बताए।
नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ। गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो।