२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

चलचित्र ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेन: भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताएका छन्।

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍योः भुवन केसी

बिहीबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन्।

चलचित्र ऐन निर्माणका लागि सरकारसँग पहल जारी: अध्यक्ष केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताएका छन्।

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला बढ्योः भुवन केसी

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन्। चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए।

चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन्।

शो दिएन भनेर मेरो बदनाम गर्न खोजियोः भुवन केसी

'बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन शो दिएन भनेर, नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोशिश गरिएको छ। अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन। विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत ल पाउनुपर्छ। नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ।’

चलचित्र क्षेत्र अघि नबढ्नुको कारण पहिचान गरी मन्त्रालयमा बुझाउँछौंः भुवन केसी

'नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। म आएको एक महिना भएको छ। चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ।'

बोर्डले शो दिँदैन,नीति निर्माण गर्छः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शो दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन्।

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

चललित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले बोर्ड अध्यक्षमा केसीको योग्यता नपुग्ने भन्दै नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गर्नुपर्ने माग राखेर रिट दर्ता गरेका हुन्।

चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँः भुवन केसी

'नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ। म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु। म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ। कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो। मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत्थान र विकासका लागि हो। म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनैपनि ठाउँमा जान तयार छु।’

पदभार ग्रहण गर्दै केसीले भनेः नेपाली फिल्म क्षेत्रको समस्याबारे जानकार छु

पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै जतिसक्दो छिट्टै चलचित्रकर्मीहरुसँग सुझाव संकलन गरी सोहीअनुरुप कार्यान्वयनतर्फ अघि बढ्ने योजना रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्