२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्।

रेडियो नेपालमा पत्रकार महासंघको कालो ब्यानर

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तथा वृद्धि भएको न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन र रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीन जना श्रमजीवी पत्रकारको सेवा निरन्रताका लागि मंगलबारदेखि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आन्दोलन सुरु गरेको छ।

भ्रष्टाचारीलाई जनतासामु नाङ्गेझार पार्न सरकारसँग आँट र साहस भएनः नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संघीयता र लोकतन्त्रमाथि कसैको गिद्धेनजर पर्न नदिने प्रतिबद्धता जनाएका छन्। बिपी कोइरालाको १०६ औं जन्म जयन्ती तथा दोस्रो चरणको जागरण अभियानको क्रममा उदयपुर आएका नेता केसीले पार्टीनिकट नेपाल प्रेस युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

विपिलाई सम्झिँदै प्रदीप गिरीले भनेः अरुको विकासको मोडल नक्कल नगरौं, वैकल्पिक बाटो खोजौं

नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कांग्रेस जनजागरणः दोस्रो अभियानका उद्देश्य

बाटो अलगअलग भए पनि यी दुवै दलले अन्ततः संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको मूल मर्मअनुरूप समाजवाद उन्मुख सिद्धान्त अंगीकार गर्नैपर्छ। तर सरकार त्यस दिशातर्फ गइरहेको छैन। ऊ संविधानको भावना र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अधिनायकवादतर्फ उन्मुख भएको अनुभूति नागरिकले गर्न थालेका छन्।

कांग्रेसको दोस्रो जागरण आजदेखि

पहिलोे एक महिने अभियान जिल्ला केन्द्रित गरेको कांग्रेसले दोस्रो चरणमा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित गरेको छ। भदौ २४ गते अर्थात् मंगलबार सुरु गरेर असोज ७ गते सबै जिल्लामा सरकारविरुद्ध विरोधसभा गरेर दोस्रो चरणको अभियान सक्ने कांग्रेसले जनाएको छ।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भोलिबाट, देउवा सुनसरी र शशांकले मकवानपुरमा सम्बाेधन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोलि मंगलबारबाट सुरु हुने भएको छ।

नेपाल–चीन उच्चस्तरीय बैठकः तीन समझदारीपत्रमा हस्ताक्षर

विदेशमन्त्री स्तरीय नेपाल–चीन संयन्त्र बैठकले तीन वटा मुख्य विषयमा हस्ताक्षर भएको छ।

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ।

नादेज्दा कप महिला फुटबलः नेपालकाे पाेष्टमा उज्वेकिस्तानकाे २ गाेल

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

आइआइएमसीको नेपाल च्याप्टर गठन

भारतीय जनसञ्चार संस्थान (आइआइएमसी)को नेपाल च्याप्टर गठन भएको छ। अनिल गिरीको अध्यक्षमा ११ सदस्यीय नेपाल च्याप्टर गठन गरिएको सदस्य नविन झाले जानकारी दिए।

नेपाल भाषा–साहित्य सम्मेलन हुँदै

नेपाल भाषाको साहित्य सम्मेलन इटाछेंमा आयोजना हुने भएको छ । दशैंको अवसरमा आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तमुज्या (सम्मेलन) आगामी असोज २३ देखि इटाछेंमा हुने भएको छ।

चिनियाँ विदेशमन्त्री काठमाडौंमा, विमानस्थलका तस्बिर देखेर मोहित (फोटो फिचर)

चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन्।

किर्गिस्तानमाथि नेपालको फराकिलो जित, सावित्राको ह्याट्रिक

आयोजक किर्गिस्तानलाई ८–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्