२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हतियारसहित नेपाल पसेर भारतीय प्रहरीले अपहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ।

रेशम चौधरीलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने जनजाति महासंघको चेतावनी

नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ।

चीनले नेपाललाई सैन्य सामग्री उपलब्ध गराउने

उत्तरी छिमेकी चीनले नेपाललाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू उपलब्ध गराउने भएको छ।

सीमा क्षेत्रमा संयुक्त गस्ती

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन्।

विश्वभर ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु नियुक्त गर्ने सरकारको तयारी

सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सद्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ।

एनआरएनले विदेशी साथी नेपाल भ्रमणमा पठाउनु पर्ने

हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथीलाई नेपाल भ्रमणमा पठाउनु पर्ने समझदारी भएको छ। नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच यस्तो समझदारी भएको हो।

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । उनले काठमाडौं, ललितपुर, काभ्रेमा २३ अन्तर्राष्ट्रिय ब्रान्डेड कपडाका ३४ आउटलेट सञ्चालन गरेका छन् ।

नेपाल–चीन सम्बन्धः माओदेखि सीसम्म

पटकपटकका भारतीय नाकाबन्दीबाट पीडित नेपाली नागरिकलाई सीको भ्रमणले एक राष्ट्रमा आधारित बचाइको विकल्प दिएको छ भन्दा अत्युक्ति हुँदैन।

विद्युत् प्राधिकरणका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ।

शून्य लागतमा मलेसिया जाने प्रक्रिया सुरु, मलेसियाली प्रतिनिधि काठमाडौंमा (फोटो फिचर)

करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी पुनःसूचारु भएपछि मलेसिया जान कामदारको भीड लागेको छ। कामदार छनोट गर्न मलेसियाली कम्पनीका पदाधिकारी स्वयं काठमाडौं आएका छन्।

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

भारत र नेपालको सिमावर्ती क्षेत्रमा बर्षेनी भीषण रुपमा देखा पर्ने डुबानको समस्या समाधानका लागि निश्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय साँसद अजयकुमार निषादले बताएका छन्।

नेकपा पार्टी होइन कम्युनिस्टहरुको मोर्चा होः काँग्रेस नेता खाँण

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नेपाल कम्युनिस्ट पार्टी राजनीतिक पार्टी नभई एउटा मोर्चा मात्रै भएको टिप्पणी गरेका छन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सफलतासँगै खतरा बढ्योः नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताएका छन्।

आलम प्रकरणमा देउवालाई विश्वप्रकाशको काउन्टर, भनेः अनुसन्धानमा सघाउनु हाम्रो कर्तव्य

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका निलम्बित सांसद मोहम्मद आफ्ताब आलममाथि चलिरहेको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारेका छन्।

प्रधान सेनापति थापा र सशस्त्रका महानिरीक्षक खनालसहित तीन जना सम्मानित

नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’  उपाधिबाट सम्मानित गरेको छ। नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम  पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित  गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्