प्रचण्ड भन्छन्: देश समृद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा छ, तर एक्लैदुक्लै सकिन्न
प्रचण्डले भने, ‘त्यो एक्लै–दुक्लै मात्रै गरेर सकिने कुरा होइन।’ त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्ने उनले बताए।
प्रचण्डले भने, ‘त्यो एक्लै–दुक्लै मात्रै गरेर सकिने कुरा होइन।’ त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्ने उनले बताए।
सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ।
'यो विधेयकले सस्तो रुसी तेल खरिद गर्ने र पुटिनको युद्ध मेसिनलाई बल पुर्याउने देशहरूलाई दण्डित गर्न राष्ट्रपति ट्रम्पलाई अधिकार दिनेछ,’ उनले अगाडि भनेका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
गोरखाको पालुङटार नगरपालिकामा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
राजसंस्था तानाशाही हुने भन्ने कुरा अन्तिम सत्य नभएको उनले दाबी पनि गरे।
नेपाली सेनाले पछिल्लो केही समययता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन विभिन्न गतिबिधि गर्दै आएको छ । पृथ्वी जयन्तीलाई सँस्थागत गर्ने उदेश्यले सेनाले स्थानीयस्तरका गतिबिधि गर्दै आएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन्।
छिमेकी मुलुकहरु चीन र भारतलाई नेपालको पर्यटन क्षेत्रले मुख्य श्रोत बजार ठान्छ। तर, पछिल्ला वर्षमा तिनै भारत र चीनबाट नेपाल भित्रिने पाहुनाको आकार कमजोर बन्दै गएको छ।
जेन जी आन्दोलनको समयमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
‘तपाईँहरूले जसरी पार्टीलाई लगेर बुझाउनुभयो, पार्टी फिर्ता गरिदिनुहोस्। तपाईँहरू घण्टीमा जानुहुन्छ कि जता जानुहुन्छ, हामीलाई मतलब भएन।’
जबर्जस्ती करणीको अभियोग लागेका जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव विशेश्वर प्रसाद साह (बिपी) धरौटीमा रिहा भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
अपीलमा पार्टीको इतिहासमा यो समय अत्यन्तै महत्वपूर्ण मोडको रूपमा रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशका समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन यो विशेष महाधिवेशन आवश्यक रहेको दाबी गरिएको छ ।