१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वैशाख २३ देखि कर्पाेरेट सुपर सिक्सेज

एसएस एभेन्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन– ७ आगामी वैशाखको अन्तिम सातादेखि हुने भएको छ।

कामको पहिचान हुनुपर्ने सामुदायिक स्वास्थ्यकर्मीको माग

समाज, समुदाय र बालस्वास्थ्य सुधारका अथक मेहनत गरिरहेका सामुदायिक स्वास्थ्यकर्मी महिलालाई सशक्त बनाउन माग गरिएको छ।

सेजन सदस्यहरूलाई १६ करोडको स्वास्थ्य बिमा

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध पत्रकारको स्वास्थ्य बिमा गरेको छ।

सबैमा उस्तै ‘कमनसेन्स’ हुँदैन

फ्रान्सका साहित्यकार भोल्तेयरले भनेका थिए, ‘कमनसेन्स अर्थात् व्यवहारिक बुद्धि सबैमा हुँदैन, यो दुर्लभ कुरा हो।’

हाम्री अनुराधा, जो बाबरमार्फत विश्व साहित्यमा चिनिइन्

नेपालका एक लेखकले नेपालमै बसेर बेलायती प्रकाशन गृहका लागि लेखेको एउटा पुस्तकले ११ भाषामा अनुदित हुने अवसर पाएको छ।

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध: कार्यवाहक प्रधानमन्त्री खड्का

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन्।

दुसित प्रिन्सेज होटल सम्मानित

दुसित प्रिन्सेज ‘योंग नियो–क्लासिकल फाइभ–स्टार होटल’ को रूपमा हस्पिटालिटी इन्डिया ट्राभल अवार्डबाट सम्मानित भएको छ।

चोभार सुक्खा बन्दरगाहको व्यवस्थापन निजी कम्पनीले गर्ने

चोभारको सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीले गर्ने भएको छ।

इजरायली सेनाले भन्योः हामीले गाजा सहरलाई घेरिसक्यौँ

इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।

जनताको काम भएन भने कानुन बनाएको बेकार हुन्छ: नेत्री सेजुवाल

नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिन्छिन्।

पहिले ससुरालाई मार्न लगाए भनेर म्यासेज गरेँ, अहिले श्रीमती र छोरा पनि गायब

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसाका ५५ वर्षीय धनी राम जैसीको तीन वर्षअघि भदौ २८ गते मृत्यु भयो। घरबाट स्थानीय जिते बजारतर्फ जाँदै गरेका उनी भीरबाट खसेका थिए। आफन्त र प्रहरीले यो घटनालाई दुर्घटना सम्झेको थियो।

थाइ एयरको ‘जनरल सेल्स एजेन्ट’मा सोसाइटी सर्भिसेज

थाई एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ।

सिमरा सेजमा २५ उद्योगलाई अनुमति

जीतपुरसिमरा उपमहानगर पालिकास्थित सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा नयाँ २५ वटा उद्योगहरूले सञ्चालन अनुमति पाएका छन्।

ग्रोबाइडाटा सर्भिसेज आफ्नै भवनमा

अमेरिकी राजदूत डिन आर थम्पसनले ग्रोबाइडाटा सर्भिसेज (मार्केटिङ इन्टेलिजेन्स फर्म) को काठमाडौंस्थित नयाँ कार्यालय उद्घाटन गरेका छन्। यो कम्पनीको कार्यालय अमेरिकाको बोस्टनमा पनि रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्