२७ आश्विन २०८३ मंगलबार
image/svg+xml

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन्।

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा डडेल्धुराका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन्।

नेप्सेमा लगातार चौथो दिन सुधार, कारोबार रकम पौने ५ अर्ब नजिक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार चौथो कारोबार दिन पनि बढेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २,५९९.९३ विन्दुमा पुगेको हो।

कांग्रेसलाई सहमतिमा ल्याउने प्रयासमा सुदूरपश्चिम सरकार

कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि सरकारले सदनबाट बजेट पारित गराउन प्रतिपक्षी दलसँग सहमतिको प्रयास गरेको हो।

७ जिल्लाबाट लागूऔषध सहित १५ जना पक्राउ

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विदेशमा रहेका नेपालीलाई आइभोटिङको व्यवस्था गर्नुपर्छ : सरु जोशी

संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले दुवै देशको राष्ट्रिय हित नबाझिने गरी उपलब्ध सम्भावनालाई परिणाममा रूपान्तरण गर्नुपर्ने बताइन्।

विश्वकप लिग-२ः ओमानविरुद्ध नेपालको कसिलो बलिङ

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले पाँच ओभरभित्र २ विकेट गुमाएर मात्र १० रन बनाएको छ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।

कांग्रेस खुला सहमहामन्त्रीमा रामहरि र अजयबाबु जित नजिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको जित सुनिश्चित भएको छ।

स्याफ्रुबेसी पुगेर दाहालले गरे जलवायु न्यायका लागि अपिल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रको निरीक्षण गर्न मंगलबार रसुवाको स्याफ्रुबेसी पुगेका छन्।

खगेन्द्र सुनारमाथि छानबिन सुरु भइसकेको छ : कवीन्द्र बुर्लाकोटी

उनले पार्टीको अनुशासन आयोगमा सुनारको विषय गइसकेको र काम अघि बढाइसकेको जानकारी दिए।

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बाढी गएको ४९औँ दिनको अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो ।

विश्वकप लिग-२ः नेपालले दियो ओमानलाई २६४ रनको लक्ष्य

आईसिसी विश्वकप क्रिकेट लिग-२ को आफ्नो अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हुलाक सेवालाई व्यवस्थित बनाउछौँ : मन्त्री तिमिल्सिना

मन्त्री तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्।

विशेष मूल्य समायोजन कार्यविधि पूर्वाधार क्षेत्रका लागि ‘कोसेढुंगा’

लामो समयदेखि विभिन्न कारणले समस्याग्रस्त बनेको पूर्वाधार क्षेत्रलाई गति दिन मूल्य समायोजनसम्बन्धी विषयलाई महासंघको नवनिर्वाचित कार्यसमितिले प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्