१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कार्यकर्ताको नाराबाजी र हुटिङका साथ महेश बस्नेतको उम्मेदवारी दर्ता

२०७४ काे निर्वाचनमा पनि विजयी बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध चुनाव लड्न लागेका हुन्।

महेश बस्नेतको बेइज्जत गर्नेहरुलाई प्रतिकार गर: एमाले भक्तपुर

एमाले भक्तपुर जिल्लाका अध्यक्ष बचन देउजाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस्ता व्यक्तिमाथि आआफनो तह, तर तप्काबाट शसक्त प्रतिरोध गर्न निर्देशन दिएका छन्।

काठमाडौँका मेयरले नक्सा पास नभएका संरचनामा डोजर आतंक मच्चाए उपत्यका बस्न लायक रहदैनः नेता बस्नेत

‘नक्सापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्