दैलेखमा पेट्रोलियम अन्वेषणको पहिलो चरण सफल : व्यावसायिक उत्पादनका लागि चीनसँग दोस्रो सम्झौताको तयारी
पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको जनाइएको छ।

