५ आश्विन २०८१ शनिबार
image/svg+xml

कानुन निर्माणमा सरकार असफल : सांसद् रायमाझी (अन्तर्वार्ता)

राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गरेका छन्।

नेकपा एसको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

सोमवारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो।

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक वर्षको वैशाखसम्ममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुने बताएकी छिन्।

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते, तयारी सुरु

निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ।

प्रदेश र स्थानीय तहको पनि सभा हो राष्ट्रियसभा: नेता देवकोटा

राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा संघीय संसदले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन्।

भूकम्पपीडितलाई सरकारको ५/५ करोड

सरकारले कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट धनजनको क्षति भएको जाजरकोट र रुकुम पश्चिममा राहतका लागि पाँचपाँच करोड रूपैयाँ पठाएको छ।

‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिंड्ने परिपाटी अन्त्य गर्नुपर्छ’: सांसद थापा (अन्तर्वार्ता)

राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ।

यी हुन् राष्ट्रियसभाबाट बाहिरिने २० सांसद

आगामी फागुनमा राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछ। पदमुक्त हुने सांसदमा चारवटा कलस्टरका १८, एक स्वतन्त्र र एक मनोनीत छन्।

आयोगले थाल्यो राष्ट्रियसभा निर्वाचन तयारी

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहने सदस्यका लागि निर्वाचन तयारी सुरु गरेको छ।

राहत र पुनःस्थापनामा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन।

राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको परामर्श

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ।

यी व्यक्तिहरुले आफ्नो सवारी साधनमा प्रयोग गर्न पाउने छन् राष्ट्रिय झन्डा

अतिविशिष्ट व्यक्ति, नेपाल सरकारका मन्त्री, प्रदेश प्रमुख–मुख्यमन्त्री–सभामुख–मन्त्री, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षले सवारीसाधनमा राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्