एमसीसी परियोजना २०८० भदौदेखि निर्माण सुरु, हालसम्मको खर्च ४ अर्ब ७७ करोड
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गतको परियोजना २०८० को भदौदेखि कार्यान्वयनमा जाने भएको छ।