१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml

कांग्रेसबाट उम्मेदवार बन्न ‘लिडरसिप एकेडेमी’ को कोर्स अनिवार्य: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले अबदेखि पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बन्नका लागि अनिवार्य रूपमा ‘लिडरसिप एकेडेमी’ को कोर्स पूरा गर्नुपर्ने वैधानिक व्यवस्था गरिने घोषणा गरेका छन्।

बजेटमा दुधकोशी जलविद्युत आयोजना समेटिएपछि स्थानीय खुसी

लामो समयदेखि गिजोलिएको आयोजना बजेट भाषणले समेटेसँगै स्थानीय खुसी भएका छन्।

सरकार चलाउनुभन्दा प्रतिपक्षको भूमिका गाह्रो छ, अब नागरिकको भरोसा जित्नुपर्छ: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको वर्तमान राजनीतिमा सरकार चलाउनुभन्दा प्रतिपक्षको भूमिका निर्वाह गर्नु बढी चुनौतीपूर्ण रहेको बताएका छन्।

तिर्खाएका चरालाई पानी

नेपालगन्जमा फालिएका प्लास्टिकका बोतललाई पुनः प्रयोग गरेर चराचुरुङ्गीका लागि पानी राख्ने अभियान सुरु गरिएको हो।

कांग्रेसलाई जगैदेखि बदल्छाैं, १०० पालिकामा महिला नेतृत्वको तयारीमा छाैं: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्ने संकल्प गर्दै आगामी निर्वाचनमा थारु समुदाय र महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने घोषणा गरेका छन्।

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे संवाद

बेल्जियमस्थित नेपाली राजदूतावासले ‘जलवायु परिवर्तन र यसको हिमालयमा प्रभाव’ विषयमा अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेको छ।

बुद्ध परिपथ विकासको ढोका खुला

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले परियोजाले ३ जिल्लामा रहेको बुद्ध परिपथको विकासकालागि ढोका खुलेको बताए ।

रास्वपा जस्ता शक्तिहरू चाँडै ‘कोल्याप्स’ हुन्छन्, देश हामीले नै सम्हाल्ने हो: वर्षमान पुन

नेकपाका नेता वर्षमान पुनले सामाजिक सञ्जालको लहरबाट उदाएका राजनीतिक शक्तिहरूको आयु लामो नभएको दाबी गरेका छन्।

तनहुँको गुणादीमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।

अर्थमन्त्रीलाई कुलामानको सुझाव: विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिइयोस्

कुलमान घिसिङले बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

‘एभरेस्ट टुरिजम अवार्ड’ सम्पन्न, पेर्टेम्बालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

मुलुकको पर्यटन प्रवर्द्धन र साहसिक पर्यटनमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।

‘आ बाट आमा-२’ ले ल्यायो नयाँ अनुहार, रिश्ता नायिकामा अनुबन्धित

अब ‘आ बाट आमा २’ ले पनि नयाँ प्रतिभालाई अवसर दिएको छ। यसै चलचित्रमार्फत सामाजिक सञ्जाल टिकटकबाट चर्चित बनेकी उषा उप्रेती र कथावाचकका रूपमा परिचित साईग्रेस पोखरेलले ठूलो पर्दामा डेब्यू गरेका थिए।

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिहरूको प्रमुख दायित्व रहेको बताउँदै वर्तमान सरकार त्यसतर्फ दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।

हदबन्दीको कानुनी जटिलताले दुई खर्बको सम्पत्ति रोक्का

हदबन्दीका कारण रोकिएका जग्गा विकास आयोजना, आवासीय परियोजना तथा अपार्टमेन्ट कारोबारलाई खुला गर्न आवश्यक रहेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्