२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाँच हजार बलिदानको मात्र जिम्मा लिने छुट प्रचण्डलाई छैन : धनराज गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली जनताको रगत बगाएर होली खेल्ने छुट कसैलाई नभएको बताएका छन्।

'विप्लव'लाई पार्टीमा आउन प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द 'विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका छन्।

‘मूड फ्रेस’ पार्न प्रचण्ड पुगे सिन्धुपाल्चोक, यसपटक सुकुटे गएनन्!

प्रतिनिधिसभाका सभामुख छनोटमा नेकपामा रस्साकस्सी चलिरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सुटुक्क सिन्धुपाल्चोक आइपुगेका छन्।

शान्ति प्रक्रियाका काम टुंग्याउन दाहाल र देउवाबीच छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ।

गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन परेको छैनः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन्। ।

जनयुद्धमा भएका सबै घटनाको जिम्मेवारी म लिन्छुः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताएका छन्।

अब जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्ने दिन आउनेछ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

विश्वप्रकाशको प्रश्नः ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने खेमराज सांसद बन्न किन नमिल्ने ?

बुधबार कास्की–२ को चुनावीसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईप्रति नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रतिक्रिया जनाएका छन्।

देउवालाई प्रचण्डको प्रश्नः कौडीको भाउमा उद्योग बेच्नेले अहिले धरायसी भो भन्न मिल्छ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषणप्रति प्रतिक्रिया दिएका छन्।

विकासको लागि अनसन बस्न तयार छु : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए।

विकासको कामलाई गति नदिए लभरको निम्ति यहिँ आएर आन्दोलन गर्छु– प्रचण्ड

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई सम्वृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन्।

प्रचण्डको प्रतिबद्धताः सत्य निरुपणमा पूराना पदाधिकारी दोहोरिन दिन्न

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले द्धन्द्ध पीडितहरुको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिएका छन्।

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डकाे आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन्।

‘सीमा समस्याको उच्चस्तरीय कूटनीतिक पहल गरौं, अन्तराष्ट्रियकरण गर्नु उचित हुँदैन’

मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ,’ अध्यक्ष दाहालले भने ‘यस विषयलाई तत्काल अन्तराष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्