८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मंकीपक्सको उपचारका लागि मन्त्रालयले तोक्यो १४ अस्पतालमा फोकल पर्सन

मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो।

मंकीपक्सको नयाँ भेरियन्टको नामकरण

सांस्कृतिक तथा सामाजिक कारणले मंकीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ। विज्ञहरुको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्लुएचओले मंकीपक्सको बारेमा निर्णय गरेको हो।

क्यानाडामा मंकीपक्सका ८ सय ९० संक्रमित

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको संक्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ।

पेरुमा मंकीपक्स समुदायस्तरमै फैलियो

पेरुमा अहिलेसम्म दुई सय ३ जनामा यो संक्रमण पाइएको भन्दै यो संक्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन्।

मंकीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ।

मंकीपक्स संक्रमण फैलिन नदिन विशेष सावधानी अपनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए। उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्