२४ वैशाख २०८१ सोमबार
image/svg+xml

टायल्स, चिनी र गहुँको आयत नहुँदा सुठौली भन्सारमा लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन

आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यकोे १ सय ९३ प्रतिशत राजस्व उठेको थियो। गत अघिल्लो आर्थिक वर्ष १ अर्व ५१ करोड २९ लााख राजस्व संकलन भएको थियो। भन्सार प्रमुख अभिषेक कन्ठले अघिल्लो अर्थिक वर्ष लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन भएपछि गत आर्थिक वर्ष भने लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्