८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सडकको अनाम मृत्यु

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ।

दसैँको मुखमा भएको दुर्घटनाको खबरले मर्माहत बनायोः प्रचण्ड

प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको नि:शुल्क उपचारका लागि सरकारसँग विशेष आग्रहसमेत गरेका छन्।

सडक दुर्घटनाको समाचारले प्रधानमन्त्री स्तब्ध, राहत र घाइतेहरुको उद्वार सरकारले गर्ने

उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताए।

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए।

साउदीबाट मृतक परिवारलाई ब्लड मनी

साउदी अरबस्थित नेपाली दूताबासले सडक दुर्घटनामा ज्यान गुमाएका १८ नेपालीको परिवारका लागि ब्लड मनी पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्