हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
मंगलबार बिहान ८ बजेतिर जयप्रसाद घाँस काट्न श्रीमती जानुका बास्तोलासँगै जंगलमा गएका बेला हात्तीले आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ।
मंगलबार बिहान ८ बजेतिर जयप्रसाद घाँस काट्न श्रीमती जानुका बास्तोलासँगै जंगलमा गएका बेला हात्तीले आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ।
ज्वेलर्स सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी श्रीमती ३८ वर्षीय कमला विश्वकर्मा पक्राउ परेका हुन्।
तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एकरएक वटा सरुवा रोग अस्पताल बनाउने योजना अनुसार तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेका थिए।
घाइते चौधरीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक रहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान सुरु थालेको प्रहरीले जनाएको छ। त्यस्तै, बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घर अगाडि बसेकी ६१ वर्षीय सीतादेवी ढकाल घाइते भएकी थिइन्।
चार दिनदेखि सडकमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएका पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। कन्टेनरको ढोकाभित्रबाट लक गरेको अवस्थामा शव फेला परेको थियो।
मोरङको बेलबारी र सुन्दरहरैँचा नगरपालिमा भएको छुट्टाछुट्टै घटनामा परी २ जना बलाकको मृत्यु भएको छ।
सुन्दरहरैँचा नगरपालिका-६ जुलबी चोकका ४० वर्षीय मानबहादुर तामाङलाई छिमेकीले कुटपिट गर्दा मृत्यु भएको छ।