४ आश्विन २०८३ आइतबार
image/svg+xml

एसियाली खेलकुद : कांस्य पदकका लागि भएको खेलमा एरिका पराजित

निकै प्रतिस्पर्धात्मक खेलमा मोस्तफाले दुई युको र दुई इप्पोनमार्फत ८ अंक जोडिन्। एरिकाले भने एक युको र दुई इप्पोनबाट ७ अंक जोडिन्।

पिज्जा पसलको ब्रेडस्टिकमाथि मुसा हिँडेपछि...

स्थानीय स्वास्थ्य विभागले पुनः निरीक्षण गरेपछि रेस्टुरेन्ट फेरि सञ्चालनमा आएको छ। निरीक्षणका क्रममा त्यहाँ 'कुनै पनि हानिकारक जीव वा कीराको गतिविधि भएको प्रमाण फेला परेन' भनिएको छ।

रास्वपा सचिवालय बैठक : ‘राइट टु रिकल’ सक्रिय हुने चर्चा

बैठकको औपचारिक एजेन्डामा ‘राइट टु रिकल’ सम्बन्धी निर्णय सार्वजनिक नभए पनि पछिल्लो समय पार्टीका सांसद तथा नेताहरूका सार्वजनिक अभिव्यक्ति र गतिविधिका कारण उक्त व्यवस्था कार्यान्वयनमा आउन सक्ने चर्चा रास्वपाभित्र चलिरहेको छ।

भरत दाहाल पक्राउपछि महेश भन्छन् : यस्तो प्रवृत्तिले बालेन सरकारलाई ठूलो क्षति पुर्‍याउनेछ

'कानुनी प्रक्रिया पारदर्शी बनोस्। सरकार आलोचनाबाट डराउने होइन, जवाफदेही बन्ने हो,' उनले भने।

एसियाली खेलकुद : मीन र राकेश पराजित

राम्रो सुरुआत देखाउँदै पदकको सम्भावना देखाएका नेपालका मीनबहादुर तामाङ र राकेश मानन्धर नागोया/आइचीमा जारी २०औँ एसियाली खेलकुदको कांस्य पदकको प्रतिस्पर्धामा असफल भएका छन्।

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि (SNVPL) ले ‘मङ्गलदीप सेन्ट ३ इन १’ अगरबत्ती नेपालमा सार्वजनिक गरेको छ।

उत्तर कोरियाले पूर्वी समुद्रतर्फ फेरि गर्‍यो ‘क्षेप्यास्त्र’ प्रक्षेपण

आइतबारको प्रक्षेपण सेप्टेम्बर १२ मा उत्तर कोरियाले वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ धेरै छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनपछि भएको हो।

जीप दुर्घटनामा वृद्धाको मृ*त्यु, सात जना घाइते

सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण

उदयपुरका एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

स्रष्टा प्राडा उदासीका एकैसाथ दुई कृति लाेकार्पण

साहित्यकार प्राडा टीकाराम उदासीका ‘आमार सोनार बङ्गला’ नियात्रासङ्ग्रह र ‘इतिहासको पुनर्मुद्रण’ कवितासङ्ग्रह लाेकार्पण भएकाे छ।

एसियाली खेलकुद : राकेश मानन्धर कांस्य पदकबाट चुके

जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको कुमुते पुरुष ५५ केजीमुनिको तौल समूहमा नेपालका राकेश मानन्धर कांस्य पदकबाट चुकेका छन्।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो ‘कानुनी अधिकार’ हो : इरान

इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु आफ्नो ‘कानुनी अधिकार’ भएको दाबी गरेको छ।

हुथीको निशानामा रियाद, क्षेप्यास्त्र हावामै नष्ट गरेको साउदीको दाबी

साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले राजधानी रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र रोकेर हावामै नष्ट गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्