राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा
राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।
राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।
सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन्।
भदौ १३ गते निर्वाचन आयोगले परिपत्र जारी गरेको अवस्थामा राजापुर नगरपालिकाले स्वास्थ्य कर्मचारीलाई काज सरुवा गरी दबाव सिर्जना गर्दा स्वास्थ्य कर्मचारी आंतकित भएका छन्। मंसिर ४ गते आइतबार आसन्न प्रदेश र संघको निर्वाचनको लागि स्वीकृत दरबन्दीबाट अन्यन्त्र काज सरुवा भएकालाई भदौ २० गतेअघि कर्मचारी व्यवस्थापन गर्न गरेको आयोगको परिपत्रलाई समेत राजापुर नगरपालिका प्रशासनले लत्याएको पाइएको छ।
माओवादी निकट प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सहयोग लिएर संवेदनशील स्वास्थ्य र शिक्षक कर्मचारीलाई विभिन्न बहाना गरेर दुःख दिँदा दैनिक काम काज समेत अवरुद्ध हुँदै गएको गुनासो छ।
‘कुन पार्टीको शिक्षक हो भन्ने प्रअलाई कहाँ थाहा हुन्छ,’एक प्रअले भने,‘अधिृकत सुवेदी माओवादी निकट भएका कारण माओवादी शिक्षकलाई राजीनामा दिन लगाए, तर ती शिक्षक समाजका सामु आलोचित भइरहेका छन्।'
एभरेष्ट बैंकले बर्दियाको राजापुरमा आफ्नो ११७ औं शाखाको उद्घाटन गरेको छ।
माघ २९ गते निर्णय अनुसार संघीय मन्त्रालयले राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेलाई राजापुर नगरपालिकामा कामकाजका लागि खटायो। तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारीलाई खेलकुद मन्त्रालय तान्यो।
राजापुर नगरपालिकाका नगर प्रमुख निर्देशनमा नगरपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ।