२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नेम्वाङलाई सरकारको राष्ट्रिय सम्मान, अन्त्येष्टिकाे दिन सार्वजनिक विदा दिइने

सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्ठिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक जारी

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

मन्त्रिपरिषद बैठक सुरू

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ।

सरकारले यही साउन १ गतेदेखि सबै राष्ट्र सेवक कर्मचारीको तलबमान गर्ने

यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकद्वारा सचिवहरुको सरुवा

आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको छ। अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।

मन्त्रीपरिषद् बैठकको टुंगो नलाग्दा चुनावको मिति अन्यौलमा

सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ। आज बस्ने बैठकले आगमी संसदीय चुनावको मिति तोक्ने अनुमान गरिएको थियो।

यी शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुँदै

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि बैशाख मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आकष्मिक रुपमा बोलाएको बैठक केही बेरअघि बालुवाटारमा सुर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने

मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक बिहीवार(आज) दिउँसो १२ बजे बालुवाटारमा बस्दै छ।

स्वास्थ्य परामर्श समिति गठन

कर्णालीको समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्णाली प्रदेश सरकारले सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्