२५ श्रावण २०८३ सोमबार
image/svg+xml

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ।

बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन्।

पहिरोपीडित परिवारलाई एक लाख एक हजार सहयोग

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गोरखाको लक्ष्मीबजारका पहिरोपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।

विज्ञान मन्त्रालयको काम गर्ने ढाँचा सार्वजनिक, मन्त्री पुनले मागे सुझाव

सार्वजनिक गरिएको यस संस्थागत संरचनामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्, मन्त्रालय, परामर्श समिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन प्रवर्धन केन्द्र, कोष तथा आबद्ध अन्य विभिन्न निकायहरूको स्पष्ट खाका समेटिएको छ।

कुष्माण्ड सरोवर त्रिवेणीधाम–धार्मिक पर्यटकीय गन्तव्य

हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी यतिखेर कुष्माण्ड सरोवर त्रिवेणीधामका रुपमा चासो र चर्चा कमाएको छ।

राष्ट्रिय बाल सहभागिता दिवस मनाउन अपिल

बालबालिकाको स्वतन्त्र रूपमा सङ्गठित हुन पाउने अधिकारलाई सम्मान गर्दै साउन २५ गतेलाई राष्ट्रिय बाल सहभागिता दिवसका रूपमा मनाउन बाल अधिकार क्षेत्रमा क्रियाशील संस्थाले अपिल गरेका छन्।

‘नेपाली वीरताको गाथा’ को छायांकन सुरु

‘नेपाली वीरताको गाथा’ लघुचलचित्रको नेपाली सेनाको मुख्यालयभित्र रहेको पृथ्वीनारायण पुस्ताकालयबाट छायांकन सुरु भएको छ।

सरकारले किसानलाई सहज रूपमा मल वितरण गरोस् : दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेकोबताएका छन‍्।

आज घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको भाउ घटेको हो।

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

जिल्लाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ।

राज्यले ठेकेदारलाई किन तिर्‍यो ११ करोड?

एकपटक कालोपत्र गरिएको घोराही–होलेरी खण्डमा यतिबेला कालोपत्र गर्ने भन्दै सडक विभागले पुनः डिपिआर गरेको छ।

वीरगन्जबाट १६ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका-१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मकवानपुरबाट पेस्तोल बरामद, १९ वर्षीय किशोर पक्राउ

मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट एक थान पेस्तोल र उक्त पेस्तोलको म्यागजिन बरामद गरिएको छ।

नवलपुरमा माइक्रोबस दुर्घटना, ६ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६, पत्थरखोलाको पुलनजिक माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्