कोप-३१ मा नेपालको एजेन्डा तय, सभापति लामिछानेलाई तयारीबारे जानकारी
संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप-३१) मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सम्मेलनको तयारी र नेपालको प्राथमिकताबारे जानकारी गराएका छन्।

