२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बढ्यो निक्षेपको ब्याजदरः अधिकांश बैँकको दोहोरो अंकमा

राष्ट्र बैंकले दिएको सुविधा प्रयोग गर्दै अन्ततः बैंकहरू अघिल्लो महिनाको तुलनामा १० प्रतिशत हाराहारी ब्याजदर वृद्धि गर्न राजी भएका हुन्।

वस्तु आयात तीन महिनामा १२.७ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ।

ब्याजदरका बारेमा केन्द्रीय बैंकको नयाँ व्यवस्था

बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट र संस्थागत मुद्दती निक्षेपबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दुसम्म बढाउन सक्ने व्यवस्था भने खारेज गरेको छ।

रिपोमार्फत बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।

रिपोमार्फत बैंकिङप्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल बैंकर्स संघको ३५औं साधारणसभामा मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरेका थिए।

तरलता अभाव कर्जा विस्तार गर्नेका लागि मात्रै हो

राष्ट्र बैंकको नियमन गर्ने पद्धतिलाई उत्कृष्ट मान्नु पर्छ। किनकि यस्तो पद्धतिले बैंक तथा वित्तीय संस्थाको स्वस्थतालाई जोड दिने गअेको छ। कुनै बेला बैंकहरूबीच व्यापार वृद्धिका लागि होडबाजी चल्ने गर्छ। त्यस्तो होडबाजीले आर्थिक दुर्घटना निम्त्याउने खतरा हुन्छ। जुन बैंकले बढी अफर गर्न सक्यो, त्यही नै राम्रो हो कि भन्ने जस्तो देखाउन खोजिन्छ। त्यस्तो नहोस् भनेर केन्द्रीय बैंकले नियन्त्रण संयन्त्रको नीति ल्याउनु स्वाभाविक हो।

राष्ट्र बैंकले चलाएमान सुरक्षण धागोसहितको एक सय र ५ सयको नोट ल्याउने तयारी गर्दै

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले नोटको सुरक्षाको सवालमा राष्ट्रबैंकले हरेक सुरक्षित उपाय अपनाउन तयार रहेको जनाए। नोट राष्ट्रियतासँग जोडिएकाले सुरक्षाको सावलमा राष्ट्र बैंकले अझै सुरक्षित उपाय थप्दै जाने उनको ठहर छ।

उच्च कर्जा लगानीले तरलता अभाव

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरूले सिसिडी रेसियो घटाएर सिडीमा रूपान्तरण गरिएपछि भने समग्र प्रणालीमा सुधारको काम गरेको उनको भनाइ छ।

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो।

चौबीस घण्टा पनि टिकेन राष्ट्र बैंकको निर्णय

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटाएको थियो।

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ।

राष्ट्र बैंकको विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन

नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको छ।

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।

बैंकमा तरलता अभाव कायमै

बैंकरहरूका अनुसार कोरोना महामारीका कारण करिब एक वर्षसम्म लगानी हुन नसकेको कर्जा अहिले आएर माग हुने क्रम निकै बढेको छ।

कोरोना प्रभावितलाई एक अर्ब बराबरको कर्जा प्रवाह

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्