‘शुक्रबारअघि नै सार्वजनिक हुन सक्छ अमेरिका-इरान प्रारम्भिक सम्झौता’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारअघि नै इरानसँगको युद्ध अन्त्य गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक गर्न सक्ने अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारअघि नै इरानसँगको युद्ध अन्त्य गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक गर्न सक्ने अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले बताएका छन्।
बाँकेका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा अनुसार प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख डीपी अर्यालले सदनलाई जानकारी गराएका हुन्।
जिल्ला अदालत काठमाडौंमा जारी सुनुवाइ निष्कर्षमा पुग्न नसकेपछि हेर्दाहेर्दैमा राखेर सुनुवाइ बुधबार सम्मका लागि स्थगित गरिएको हो।
कलाकार रोशन केसी चलचित्र ‘गंगा रानी’ बाट ठुलो पर्दामा डेब्यु गर्ने भएका छन्।
स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठाउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ।
अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २७ जनालाई नियन्त्रणमा लिएको छ।
दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ।
प्रशासनले यस्ता संघ–संस्थालाई सात दिनभित्र सरकारी भवनबाट हटेर अन्य निजी वा भाडाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन निर्देशन दिएको छ।
टुँडिखेलमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुबो रोप्न थालिएको छ।
चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ।
अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेपछि अमेरिकी फेडरल रिजर्भले पनि आगामी दिनमा ब्याजदर वृद्धि गर्न सक्ने अनुमान बढेको छ। यद्यपि नयाँ नेतृत्वमा रहेको फेडले यस साताको बैठकमा तत्काल निर्णय गर्ने अपेक्षा गरिएको छैन।
सभाको आजको बैठकमा सांसदहरूले विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकम घटाउनेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन्।
सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ।