१५ मंसिर २०८१ शनिबार
image/svg+xml

विद्यार्थी आफैंले एनओसी प्रिन्ट गर्न सक्ने गरी निर्देशिका आउँदै

मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा प्रवाहलाई मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउनका निमित्त वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका,२०७९ जारी गर्ने तयारी गरेको छ।

छ वर्षदेखि शैक्षिक परामर्शसम्बन्धी संस्थाको नवीकरण ठप्प

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सशुल्क वर्षेनी शैक्षिक परामर्शसम्बन्धी संस्थाको नवीकरण गर्नुपर्नेमा संघीय शिक्षा ऐन नआएकाले मन्त्रालय आफैं अन्योलमा छ।

शिक्षा विधेयक छोडेर विश्वविद्यालय विधेयक किन ल्याइयो?

सरकारले मन्त्रीपरिषद्मा एक महिना अघि पुगेको शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक संसदमा पेस गरेको थियो।

‘सिकाइ उपलब्धिमूलक हुन सकेन’

कमजोर सिकाइका कारण बालबालिकाको शिक्षण सिकाइ उपलब्धिमूलक नभएकोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन्।

पाँच कक्षासम्मको पुस्तक निजीले छाप्न पाउने

पुस २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले कक्षा १ देखि ५ सम्मका २५ लाख ११ हजार विद्यार्थीका लागि एक करोड २० लाख थान किताब छाप्ने जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरेका थिए।

समताका विद्यार्थीलाई मातृसेवा प्रतिष्ठानको छात्रवृत्ति

मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २ सय ९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरियो।

‘कक्षा १ को प्रवेश परीक्षा नलिनू’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी देशभरिका विद्यालयलाई कक्षा १ मा प्रवेश परीक्षा सञ्चालन नगर्न÷नगराउन निर्देशन दिएको हो।

खलंगामा मनाइयो योग दिवस

जुम्लामा आठौं राष्ट्रिय योग दिवस मनाइएको छ। सदरमुकामस्थित नेपाली सेनाको मैदान टुडिखेलमा योग दिवस मनाइएको हो।

सरकारको साझा कार्यक्रममा शिक्षा

सरकारको नीति तथा कार्यक्रममा बाल विकास केन्द्र, शिक्षा ऐन, विद्यालय शिक्षाको व्यवस्थापन र परीक्षा प्रणाली, सफ्ट स्किल,सिकाइमा सूचना प्रविधि, अनुसन्धान र अन्वेषणयुक्त उच्च शिक्षा जस्ता कुरै छैनन्।

मेडिकल शिक्षामा बेथिति: रकम फिर्ता माग गर्दै विद्यार्थी आन्दोलनमा

मेडिकल प्रथम वर्षको ६ पटकको अवधि बढाएर आठपटक र दोस्रो वर्षको चार पटकको अवधि बढाएर ६ पटकसम्म परीक्षामा सामेल हुन पाउने व्यवस्था कार्यान्वयन गर्नु पर्ने र भर्ना हुँदा कलेजहरूले विद्यार्थीबाट असुलेको एकमुष्ठ रकम प्रमाणको आधारमा डिन कार्यालयमार्फत फिर्ता गराउनुपर्ने माग छ।

चार महिनामा विदेश अध्ययनमा बाहिरियो २२ अर्ब ६१ करोड

उपस्थित सबै विद्यार्थी किशोर किशोरी समूहका थिए। उनीहरू जसरी पनि अनुमति लिएर विदेशमा अध्ययनका लागि उड्ने तरखरमा देखिन्थे।

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय शिक्षा निषेध

अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय शिक्षामा पनि प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका उच्च शिक्षामन्त्रीले यो निर्णय तत्काल कार्यान्वयन हुने जानकारी मंगलबार दिएका हुन्।

मावि तहमा २४ हजार ३ सय ८४ शिक्षक अपुग

विद्यालय तहमा मावि तहमा विषयगत शिक्षक अपुग हुनु र अन्य तहमा दरबन्दी मिलान गर्न नसक्नुले सरकारी शिक्षामा गुणस्तर कायम हुन नसकेको उक्त प्रतिवेदनको निष्कर्ष छ।

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह

काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्