‘सफा सहर’ तर्फ रूपान्तरण हुँदै वीरगन्ज
महानगरले चलाएको अभियानबाट बिहीबार (आज) सम्ममा सडकपेटिमा फोहोर फाल्नेहरुबाट सवा ९ लाख भन्दा बढी राजश्व संकलन भएको छ।
महानगरले चलाएको अभियानबाट बिहीबार (आज) सम्ममा सडकपेटिमा फोहोर फाल्नेहरुबाट सवा ९ लाख भन्दा बढी राजश्व संकलन भएको छ।
वीरगन्ज आदर्श नगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एउटा समूहले आगजनी गरेको छ।
‘हामी विद्यार्थीहरुसँग संवादमै थियौं। परीक्षा केन्द्र क्याम्पस बाहिर हुन सक्ने त्रिभुवन विश्वविद्यालयको सम्भावित निर्णय बारेमा जानकरी गराएका पनि थियौं,’ सहायक क्याम्पस प्रमुख दिनेश साहले भने, ‘हिजो एक्कासी तोडफेड र आगजीको घटना भयो। यो दुर्भाग्यपूर्ण छ।’