६ आश्विन २०८१ आइतबार
image/svg+xml

शेयर बजार दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ। अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो।

धिताेपत्र बजारमा यस साता तीन अर्ब बढीको कारोवार

धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ।

शेयर कारोबारमा सामान्य गिरावट

मंगलबार उच्च बृद्धि आएको नेपालको सेयरको दोस्रो बजार नेपालस्टक एक्सचेन्ज(नेप्से)मा आज सुधारात्मक गिरावट आएको छ।

शेयर बजार दोहोरो अङ्कले ओरालो

धितोपत्र बजार अाइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ।

२ सय ६० प्रतिशतले बढ्यो शेयर कारोबार

गतसाता १ अर्ब पनि कारोबार हुन नसकेकोमा यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक र कारोबार रकम दुबैमा उत्साह देखिएको छ।

२३ अंकले बढ्यो नेप्से, ७० करोडको कारोबार

नेपालको शेयर बजारमा आज उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २३.८९ अंकले बढेको छ भने कुल कारोबारमा पनि हिजोको करिब ५२ कराेडकाे काराेबार भएकाेमा अाज बृद्धि भएर ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

शेयर बजार नौ अङ्कले बढ्यो

साताको पहिलो दिन अाइतबार शेयर बजारमा सुखद शुरुवात भएको छ। नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ।

३१ प्रतिशतले घट्यो शेयर कारोबार, परिसूचकमा भने ६अंकको बृद्धि

साताभरको शेयर कारोबारमा ३१.८१ प्रतिशतले गिरावट आएको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पहिलो दिनको तुलनमा ५.९७ अंकले बढेर ११ सय ८१.६९ अंकमा पुगेको छ।

नेप्सेमा टिकेन सुधार

अगिल्लो साता आषाजनक संकेत देखाएको शेयरको दोस्रो बजारको कारोबार यो साता नकारात्मक रहयो। यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक र कुल कारोबार रकम दुवै घटे।

सेयर कसरी घटबढ हुन्छ ?

नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ता कम छन् । हुन पनि हाम्रो सेयर बजारको आयतन तथा गहिराई केही कमजोर छ । त्यसैले दीर्घकालीन लगानीकर्ता पनि कम देखिन्छन् । दीर्घकालीन लगानी गर्ने प्रवृत्ति कम छ । लगानीकर्ताको लगानी पोर्टफोलियो म्यानेजमेन्ट गरेर लगानी गरिदिने वातावरण पनि कम देखिन्छ ।

दोहोरो अंकले घट्यो शेयर बजार: सूचक तीन वर्षयताकै न्यून

गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ।

साताभरमै  १४ प्रतिशतले घट्यो शेयर काराेबार

आर्थिक वर्ष २०७४÷७५को निराशाजन शेयर बजारको आंकडा सार्वजनिक भएसँगै सुस्ताएको शेयर कारोबारमा यो सातामात्रै १४.६८ प्रतिशतले घटेको छ।

शेयर बजार ओरालो लाग्याे

शेयर बजार विहिवार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ।

खुम्चियो शेयर कारोबार

शेयरको कारोबारमा बुधबार उल्लेख्य गिरावट आएको छ। नेपाल स्टक एक्चेन्जमा मंगलबार २१ करोड ३७ लाख ९१ हजार ३१७ रुपैयाँको कारोबार भएकामा आज १४ करोड ९१ लाख ९७ हजार ७९५ रुपैयाँको मात्र कारोबार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्