५ पुस २०८१ शुक्रबार
image/svg+xml

भेरी-बबईको १५० मिटर सुरुङ पूरा

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एक सय ५० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ। चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पाँच महिना लगाएर सुरुङ निर्माणमा प्रयोग गरिने मेसिन टिबिएमलाई चाहिने बेसका लागि एक सय ५० मिटर सुरुङ सोमबार पूरा गरेको हो। गत जनवरीबाट कोभेकले ५.६ वर्गमिटरको सुरुङ निर्माण थालेको थियो।

भेरी बबई डाइभर्सनमा 'टिबिएम'

राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने भएको छ। नेपालमा कुनै पनि आयोजनामा प्रयोग नगरिएको उक्त उपकरण चीनमा रहेको अमेरिकी कम्पनीले तयार गरिरहेको छ।

भेरी-बबईको पूर्वाधार निर्माण तीव्र

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुरुङ खन्न आवश्यक पूर्वाधार निर्माणको काम तीव्र रुपमा भइरहेको छ। ४८ मेगावाट बिजुली र बाँके तथा बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले यो आयोजना २०७१ सालमा निर्माण सुरु भएको हो।

गाँस खोस्दै बबई सिँचाइ

खेतमा उमि्रएका गहुँका बोट पानी नपाएर ओइलाउँदै जाँदा दानबहादुर थारूको परिवारमाथि चिन्ताको बादल मडारिइरहेको छ। केही दिन यस्तै अवस्था रहे गहुँबाली सुक्ने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।

बबई नदीमा डुबेर एक जनाको मृत्यु

नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

बबई र कर्णालीको जलस्तर बढ्दा बाढीको जोखिम

गुलरिया(बर्दिया)– बबई र कर्णाली नदिको जलस्तर बढ्दै जाँदा नदितटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। बाढीको फसेका निकुन्जको भुरीगाउँ पोष्टका कर्मचारी स्थानीय पहलमा उद्दार गरिएको छ। बाढी आउने संकेत देखिएपछि विद्यालय आएका विद्यार्थीलाई घर फर्केका छन्। बाढीले ओराही नदि बढेपछि पर्यटकीय क्षेत्र ठाकुरद्धाराको आवागमन ठप्प भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्