७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे

कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

छाडा चौपाया व्यवस्थापनका लागि गब्दाहवामा गौशाला निर्माणको तयारी

‘अहिले ठूलो समस्या र चुनौतीका रुपमा रहेको छाडा चौपया व्यवस्थापन चाडो गर्नु पर्ने देखिन्छ’ उनले भने‘ यही साउन भित्र नै गौशाला निर्माण गर्नुपर्छ’।

सर्पको टाेकाइबाट किशोरीको मृत्यु

उपचारको कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ स्थित रहेको सर्पदंस उपचार केन्द्रमा लगिएको थियो। थप उपचारको लागि कपिलवस्तु अस्पतालमा लगिएको अवस्थामा उपचारको क्रममा मृत्यु प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।

थारु कला संरस्कृतिको प्रवर्द्धन गर्न संस्कृति संरक्षण समिति गठन

थारु संग्रहालयको संरक्षण गर्ने मुख्य उद्देश्यले पूर्ववडाध्यक्ष पवनकुमार थारुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा चन्द्रमान थारु, सचिवमा दिनेश थारु, सह सचिवमा शिव गुलाम चौधरी, कोषाध्यक्षमा शिवकुमारी थारू रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्