८ मंसिर २०८१ शनिबार
image/svg+xml

मेयर र उपमेयरलाई स्याबासी दिँदै कमल थापाले भनेः टुकुचामा पौडी खेलेको सम्झना आयो

‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ थापाले लेखेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

पोले मकै, नपोले भोकै

राजधानीका फुटपाथमा बढ्दै गएको नगरप्रहरी र सडक व्यापारीबीचको द्वन्द्वको बुधबार साँझ भने फरक रूप देखिएको छ।

यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउँछु: मेयर शाह

पछिल्लो समय शाहले काठमाडौँमा यमबुद्धको सालिक बनाउने घोषणा गरेका थिए। उनले घोषणा गरेसँगै मेयर शाहको सर्वत्र विरोध भइरहेको थियो। अनिल अधिकारी नामका यमबुद्ध चर्चित नेपालीर्‍यापर हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्