२३ वैशाख २०८१ आइतबार
image/svg+xml

सामाजिक सद्भाव र विकासका लागि ‘सहकर्मी समाज’

एक घरको अर्कोलाई मतलब नहुने र एकले अर्काको समस्यामा साथ नदिने मात्रै होइन, कुनै बस्ती टोलका घर आफ्नै भएर पनि हातको पानीसमेत खान नपरोस् भन्ने कठोर मन बनाएर विभाजित भएका थुप्रै तथ्य गाउँ पुग्दा भेटिन्छन्।

बुढीनन्दा नगरको कार्यालयमा आगजनीको प्रयास, जिआइजेटको गाडीमा तोडफोड

बिहिबार रातीको समयमा पालिकाको कार्यालय नै ध्वस्त पार्ने गरि आगजनीको प्रयास गरिएको नगरपालिकाले बताएको छ।

बुढीनन्दाका वृद्धवृद्धाको हातमै पुग्यो वृद्धभत्ता

बुढीनन्दा नगरपालिकाले जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको छ।

जनगुनासो सुन्न बुढीनन्दामा हेलो मेयर कार्यक्रम

हेलो मेयर कार्यक्रमका लागि १६६०९७५४००२ फोल फ्रि नम्बर तय गरिएको छ। पालिकाभित्रका स्वास्थ्य, शिक्षा, खानेपानी, सुशासन, कर्मचारीको सेवाप्रभाव, उपभोक्ताको काम प्राकृतिक प्रकोप तथा विपद सबै प्रकारका घटना हेलो मेयर कार्यक्रमअन्र्तगत संकलनगरि सुनुवाई गरिने नगरपालिकाले बताएको छ।

बुढीनन्दामा विकास लहरको संकेत

बितेका पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो। पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली। कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए। पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्