९ मंसिर २०८१ आइतबार
image/svg+xml

राजश्व छलीका ३५ थान मोबाइलसहित पसल सञ्चालक पक्राउ

राजश्व छलीका मोबाइल बिक्री वितरण गरिरहेको आरोपमा १५ लाख बराबरका ३५ थान मोबाइलसहित प्रहरीले एक जना पसलेलाई पक्राउ गरेको छ।

राजश्व छली गरेको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ

राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

राजश्व छलीको गिरोहमाथि निगरानीः महानिर्देशक अधिकारी

राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, टे«डिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताएका छन्। उनले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको स्पष्ट पारे।

राजश्व छलीका सूर्तिजन्य पदार्थलाई १४ लाख धरौटी

आन्तरिक राजश्व कार्यालय सुर्खेतले गोर्खा टोवाद्वारा उत्पादित सूर्तिजन्य पदार्थ राजश्व छली गरि बिक्रीवितरण गरेको भन्दै १४ लाख धरौटी माग गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजश्व छलीका सूर्तिजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा बुझाएपछि अहिले गोर्खा टोवाबाट १४ लाख धरौटी माग भएको हो।

ठूलो मात्रामा राजश्व छलीकाे सूर्ति बरामद

ठूलो मात्रामा सुर्खेत प्रहरीले राजश्व छली गरेको सूर्र्तिीजन्य पदार्थ बरामद गरेको छ। नेपालगंजदेखि सुर्खेत आउँदै गरेको ना४ख ७६५३ नम्वरको ट्रकलाई सुब्वाकुना प्रहरी पोष्टमा नियन्त्रणमा लिई खोजतलास गर्दा ठूलो मात्रामा राजश्व छलीका सूर्तिजन्य पर्दाथ फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्